उस्को आगमनले जिवन हर्षमा बिताउन सकूँ
यि नयनमा उस्का नशालु आँखाहरू कैद गर्न सकूँ।।
यदी मायाको पनि अङसंबन्ड र बागबन्डा हुने भए
उस्लाई मेरो बाँकी रहेको पुरेै जिन्दगीनै अङ्समा लगाउन सकूँ।।
गणतन्त्र जाँदै छ रे राजतन्त्रलाई स्वागत गर्न,
त्यस राजतन्त्रको रानी तिमी भए, तिम्रो नारायण गोपाल चैँ मै बन्न सकूँ।।
- पुकार खनाल

0 Comments